समाचार

एकै महिनामा २३ बलात्कार : छोरी जोगाउन हरेक दिन चुनौती

  १. १७ दिनको अन्तरमा कञ्चनपुरमा मात्रै दुई बालिकाको बलात्कारपछि हत्या भयो । गत ११ साउनमा भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त साथीको घरबाट फर्कंदै गर्दा बलात्कारको सिकार मात्र भइनन्, ज्यानसमेत गुमाइन् । उनको शव भासीखोलाछेउको उखुबारीमा फेला प-यो । बलात्कार र हत्यामा