समाचार

प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’ अब कार्यालयबाटै भिडियोमा आयोजनास्थलको काम अनुगमन

  प्रधानमन्त्री कार्यालयले कामका क्रममा कुनै समस्या आए तत्काल समाधानका लागि ‘एक्सन रुम’ बनाउने भएको छ ।   राष्ट्रिय महत्वका विकास आयोजनाका काममा कुनै समस्या देखापरे तथा मन्त्रालयहरुले गरिरहेको काम र राष्ट्रियस्तरका काम कारवाहीमा समस्या आए त्यसलाई तत्काल समाधानका लागि