गोदावरी जंगलमा किशोरी बलात्कृत



हाम्रो इकोनोमि

 

ललितपुरको गोदावरी जंगलमा अपरिचित ब्यक्तिबाट बलात्कारमा परेकी किशोरीको उद्धारपछि पाटन अस्पतालमा उपचार भइरहेको छ ।

 

बालाजुमा काम गर्न बसेकी गोरखाकी किशोरीलाई घर लगिदिन्छु भनेर ललाई फकाई अपरिचित ब्यक्तिले गोदावरीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

बलात्कारमा परेकी १३ वर्षीया किशोरी रोएको सुनेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । बलात्कार गर्ने ब्यक्तिको खोजीका लागि अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख रविन्द्र धानुकले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...