समाचार

प्यारामोटर उडाउने सरोज चेपाङलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार

  प्यारा मोटर निर्माण गरेर सफल परीक्षणसमेत गरेका चितवन राप्ती नगरपालिका(२ गड्यौलीका सरोज चेपाङलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले आइतबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा २१ वषिर्य सरोजलाई