समाचार

एकै वर्षमा बेलहिया नाकाबाट ११ अर्बको चामल आयात, किन बढ्दैछ चामलको आयात ?

  कृषि प्रधान मुलुक भनिए पनि नेपालमा चामलको परनिर्भरता बढ्दो छ । रुपन्देहीको बेलहिया नाकाबाट आयात हुने चामलको तथ्यांक मात्रै हेर्ने हो भने पनि हामी भारतीय भातमा कति धेरै भर पर्न थालेछौं भन्ने प्रमाणित हुन्छ ।   चामलको मात्रै के