समाचार

सरकारको अनुमतिबिना सांसदले अब रातो पासपोर्ट प्रयोग गर्न नपाउने

    सरकारले ल्याएको राहदानी विधेयक २०७५ विभेदकारी र सार्वभौम संसदका सदस्यको अपमान हुने गरी ल्याएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्।   परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सो विधेयक विचार गरियोस भनी प्रस्ताव पेश गरेपछिको सामान्य छलफलमा बोल्दै