समाचार

बाबुले खुकुरी प्रहार गरी छोरा र भाईको हत्या

  रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका १४ का एक व्यक्तिले आफ्नै छोरा र भाईको खुकुरी प्रहार गरी हत्या गरेका छन् । मुसीकोट १४ लोरीबाङ लरेखेतका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुकुरी