राष्ट्रपति भण्डारीद्वारा अर्याल र हमाल राजदुतमा नियुक्त



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारकाे सिफारिसमा चार देशका लागि दुर्इ राजदुत नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा झविन्द्र प्रसाद अर्याल र यज्ञ बहादुर हमाललार्इ राजदुतमा नियुक्त गरेकी हुन्।

अर्याल ईजिप्ट तथा अल्जेरिया देशकाे लागि राजदुतमा नियुक्त भएका छन् भने हमाल कुवेत र इराक देशका लागि राजदुत नियु्क्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...