समाचार

देउवा नफर्किंदा रामचन्द्रलाई तनाब, अब के गर्छन् ?

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारको लागि सिंगापुर गएको एक साताभन्दा बढि भैसकेको छ । उनी स्वदेश फर्किन ढिला हुँदा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई भने तनाब भएको स्रोतको दाबी छ । देउवा उपचारको लागि