रंगेली नगरपालिका वडा नम्बर १ बबियाबिर्ताका बल्सा थारुले ०६० सालमा नै ४ लाख ६० हजारमा १ विघा ४ कठ्ठा जग्गा किने । किनेको जग्गामा टहरो हाले । बाँकी रहेको जग्गा जोतभोक गरे । तर, १५ वर्षपछि एकाएक मालपोतले थारुको
गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो ।