समाचार

ढुङ्गा बोकर श्रम दिन मनाए मुख्यमन्त्री र मन्त्रीले

कर्णााली प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रूपमा मनाउने घोषणा गरेअनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ मा वाल विकास केन्द्रको निर्माण कार्य शुरू गरिएको छ । श्रमदिनका अवसरमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सरस्वती वालविकास केन्द्रको १