उदयपुरमा पाँच वर्षीया बालिकामाथि बलात्कार गर्ने एक युवकलार्इ १२ वर्षकाे जेल सजाय भएकाे छ। जिल्ला अदालतले ती बालिकामाथि बलात्कार आरोप पुष्टि गर्दै हेमबहादुर कार्कीलाई १२ वर्ष जेल सजाय भएकाे हाे। जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका–
गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको