नेपाल आणविक हतियारको विपक्षमा छ : मन्त्री ज्ञवाली



हाम्रो इकोनोमि

 

विनाश निम्ताउने आणविक हतियारको पूर्ण विपक्षमा रहेको नेपाल सरकारले स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीको सम्मेलनलाई अष्ट्रियाको भियनामा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मापदण्ड भन्दा विपरित नेपाल नजाने स्पष्ट पार्नु भएको हो ।

 

एजेन्सीको मापदण्ड बमोजिम परमाणु हतियारको उपयोगको पक्षमा नेपाल रहेको मन्त्री ज्ञवालीको भनाई थियो ।

नेपाल जस्तो विकासोन्मुख मुलुकले परमाणु विज्ञानलाई प्रविधिको विकास, क्षमता अभिवद्धिमा प्रयोग गर्नुपर्ने धारणा राख्दै उहाँले सम्मेलनका क्रममा परमाणु उर्जा एजेन्सीका कार्यवाहक महानिर्देशक मेरी एलिस हेयवार्डसँग द्धिपक्षिय भेट गर्नुभएको छ ।

 

भियनामा आयोजित सम्मेलन पछि मन्त्री ज्ञवाली बेल्जियमको ब्रसेल्स पुग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...