समाचार

‘प्रहरी नै हत्याराको पक्षमा लागेपछि न्याय माग्न कहाँ जाने ?’

  मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एम.बि.बि.एस. अध्ययनरत सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको परिवारकार सदस्यहरुले दाबी गरेका छन् । सौरभ हत्याका प्रमाणहरु प्रहरीले नष्ट गरेर काल्पनिक रुपमा आत्महत्या भनिएको परिवारको दाबी छ ।   काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनको