समाचार

श्रीलंका किन पुगे पूर्वराजा ज्ञानेन्द्र र हिमानी शाह, यस्तो छ रहस्य

  एक महिना थाइल्यान्डको बैंकक र त्यसपछि भारतको मुम्बईको भ्रमणका लागि निस्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी शाह श्रीलंका पुगेका छन् ।   ज्ञानेन्द्रको सचिवालयले उनीहरूको भ्रमण बैंकक र मुम्बईमा हुने जनाएको थियो । तर, पूर्वराजा ज्ञानेन्द्रसँगै हिमानीले श्रीलंकामा सोमबार