समाचार

मुख्यमन्त्रीलाई अभद्र व्यवहार गर्दा स्थापितको मन्त्री पद धरापमा, के हो खास लफडा ?

  प्रदेश नम्बर ३ को बुधवारको मन्त्रिपरिषद् बैठक औपचारिक रूपमा सकिएपछि बैठकस्थलमा अनपेक्षित घटना भयो । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित ‘म केही कुरा राख्छु,’ भन्दै बोल्न थाले ।   मन्त्री स्थापितको प्रस्तुति उग्र थियो । उनी टेबुल