समाचार

सरकारी वार्ताटोलीको पत्र विप्लवकहाँ गएन, कानुन उल्लंघन गर्ने सबैलाई पक्राउ गरिन्छ : गृह

  सरकारले विभिन्न समूहसँग वार्ता गर्न गत ८ भदौमा नेकपा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ताटोली गठन गरेको थियो । सरकारी वार्ताटोली गठन भएको डेढ महिना बितिसक्दा पनि नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पत्र पठाइएको छैन ।   सरकारी वार्ताटोलीले