समाचार

पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दी नियन्त्रण गर्न आईजीपी खनालको कडा निर्देशन

  प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दी लगायतका अवान्छित क्रियाकलापमा रोक लगाउन चितवन प्रहरीलाई कडा निर्देशन दिएका छन् । सोमबार चितवनको पर्यटकीय क्षेत्र सौराहामा आयोजित ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आईजीपी खनालले यस्तो निर्देशन