महानिरीक्षक खनालको राजीनामा माग
संघीय समाजवादी फोरमले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ । संघीय समाजवादी फोरमकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्न नसकेकोमा महानिरीक्षक खनालको राजीनामा माग गरेकी हुन् । सोमबार संघीय संसदको दिगो विकास तथा सुशासन