रवि ओडकी आमाको मृत्यूको खबर पछी सुमित पाठकले लेखे यस्तो मनछुने स्ट्याटस !



हाम्रो इकोनोमि

 

कहिले काही जिन्दगीमा यस्तो मोड आउँछ जुन खुसी र दुःख एकै पटक पर्छ । हो, त्यस्तै भएको छ, नेपाल आईडल सिजन २ का बिजेता रबि ओडलाई ।

रवि ओडलाई मातृशोक परेको प्रति नेपाल आइडलका फाइनलिष्ट सुमित पाठकले पनि दुख व्यक्त गरेका छन्।

सुमित पाठकले भनेका छन् – “आमा,हार्दिक श्रद्धाञ्जलिहजुरको बैकुण्ठ बास होस् हजुरको सपना हामि मिलेर पुरा गर्ने छौँ,रवि, बुबा,भाईबहिनीहरु,परिवार,आफन्तजन सम्पूर्णमा धैर्यधारण गर्न शत्ति प्राप्त होस् ।”

बुधबार बिहान पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएकी विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल लगिएको थियो, अस्पताल पुर्याउनु अघिनै उनको मृत्यु भइसकेको थियो ।विष्णा रविकी कान्छी आमा हुन् ।

विष्णाले आमाको मायामा कुनै कमी दिएकी थिइनन् ।

जन्मदिने आमाको सानैमा मृत्यु भएपछि विष्णाले आफ्नै छोरा जस्तो गरेर हुर्काएकी थिइन् ।

कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् ।

कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...