नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवासमा दिवाभोजको निम्तो मान्न कांग्रेस नेता अर्जुननरसिंह केसी, रामशरण महत, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल र जीवन परियार लगायतका नेता १२ मंसिरमा टोखा पुगे । अम्बा पिटेर खाए । ठट्टा गरे ।
ज्योतिष शास्त्रमा सपनाको वारेमा धेरै कुरा हरु चर्चा गरिएको छ हजुरले हिले सोच्नु भएको छ सपना मा के के