समाचार

परिवारलाई सुखी राख्ने सपना बोकेर मलेसिया पुगेका दुई नेपालीको मृत्यु

  मलेसियाको बातु पहाडमा रहेको सिन कावाङ प्लाष्टिक कम्पनीमा कार्यरत दुई नेपाली कामदारको ज्यान गएको छ ।रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगरको ज्यान गएको हो । बिहीबार बिहान रासाय निक ट्याङ्की सफा गर्ने क्रममा रसायनको गन्धले बेहोस