समाचार

चीनबाट नेपाल आएर कपडा पसल खोल्ने २० बर्षीय युवती, ५०० मा ब्ल्यांकेटदेखि ज्याकेटसम्म (भिडियो)

  नेपालमा चीनको सरसामान खासै ब्रान्डेड मानिदैन । चीन बाहेक बेलायत, थाइल्याण्ड, जापानको सरसामान जतिनै गुणस्तरीय हिन भएता पनि गुणस्तरको मानिने तर चाइनिज सरसामान भने जति नै गुणस्तरको भए नि गुणस्तरीय हिन मानिन्छ। नेपालीहरु मार्फत ‘मेड इन चाइना आज छ