समाचार

कमेडियन कपिल शर्मा र गिन्नीको विवाहको फोटो बाहिरियो

  चर्चित कमेडियन कपिल शर्मा र उनकी प्रेमीका गिन्नी चतरथ बुधबार बैवाहिक बन्धनमा बाँधिएका छन् । पञ्जावी रितिरिवाज अनुसार कपिलको जन्ती अम्रितसरबाट जालन्धर पुगेका थिए । जन्ती जादाँ निकै भिड भयो । भिड हटाउनको लागि निकै कडा सुरक्षाको व्यवस्था गरिएको