समाचार

प्रस्तावित प्रधानन्यायाधीश राणाकाे सुनुवाइ जारी

  प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विषयमा संघीय संसद अन्तरगत संसदीय विशेष सुनुवाइ समितिमा सुनुवाइ भइरहेको छ । यस क्रममा राणाले न्यायीक सुशासन कायम गर्ने र भ्रष्टाचारमा शुन्य शहनशीलता अपनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै भ्रष्टाचार तथा न्यायीक विचलन