समाचार

साहसी आमा ! जसले लुटेराको प्रतिकार गर्दै बन्दुक खोसेर घरबाट लखेटिन (भिडियो)

  गएको मंगलबार साँझ करिव ६ बजे मंगला गाउँपालिका–५ अर्मनको किमचौरकी ६३ बर्षिया बृद्धा लीलमती बुढाथोकी घरमा एक्लै थिईन् । बेलुका अत्याधिक चिसोका कारण बुढाथोकी चुल्हो नजिक बसेकी थिईन् । बाहिर सुन सान थियो, बस्तीका सबै घरभित्र थिए । खाना