समाचार

घरबाट चार माना मकै लिएर हिँडेको ठिटो वर्ल्ड रेकर्डको तयारीमा

  गहुँगोरो वर्ण, हँसिलो अनुहार, पातलो ज्यान, ठाडो कपाल । उमेर २३ वर्ष । हेर्दा अल्लारे लागे पनि जिम्मेवारी धेरै । उनी हुन् सोलुखुम्बुको बासा गाविस– ९ (हाल दुधकोशी गाउँपालिका–२) मा जन्मिएका नर्विन मगर । पर्यटन क्षेत्रमा सक्रिय उनले विश्वमा