समाचार

प्रदेश १ सरकारले किन्यो ४ करोडको गाडी

  प्रदेश १ सरकारले करिब ४ करोड रुपैयाँ खर्चेर सवारी साधन खरिद गरेको छ । भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनका लागि प्रदेश १ सरकारले निशान पेट्रोल ब्राण्डको दुई गाडी खरिद गरेको हो ।   चालू आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्थाअनुसार,