लोभलाग्दो प्रणय गीतमा इन्दिराको कोइली स्वर, पिरतीको रस चुस्दा चुस्दै यसरी ‘एक्सिडेन्ट भयो न्यूरोडमा



हाम्रो इकोनोमि

 

शहरी जीवन र त्यो संग साईनो जोडिएको रौस लाग्दो प्रेमकथालाई समेटेर सिर्जना गरिएको बेजोड गीतले माघे चिसोलाई च्यालेन्ज दिदै यतिबेला बजारमा तताएको छ। आधुनिक र परिस्कृत प्रेमलाई केन्द्रित गरी लालबहादुर सुब्बाको शब्द र संगीतमा सजिएको गीतलाई कोइली स्वरकी धनी इन्दिरा भट्टराईले गाएकी छिन र बजार तताएकी छिन ।

 

भट्टराईको नयाँ गीत ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ केहि समय अघि मात्रै सार्वजनिक भएको थियो । बुढा सुब्बा डिजिटल प्रालिले उक्त गीतलाई यूट्युबमार्फत सार्वजनिक गरेको हो। सार्बजनिक भएको २ हप्ता नबित्दै गीतले लोकप्रियताको चुली आरोहण गरिसकेको छ र थप चर्चित बन्दै पनि छ। पछिल्ला दिनमा चम्किएको सो गीतगम्भीर बिष्टद्वारा निर्देशित तथा एलिशा राई र श्रीदेव भट्टराईले अभिनय गरेको म्यूजिक भिडियोमा कोरियोग्राफी सुबोल थापाको रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...