टीकापुर घटनाको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । चौधरीलाई कैलाली जिल्ला अदालतले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
सडकमा दुर्घटना हुनु र कारसँग साइकल ठोक्किनु नयाँ कुरा भएन । कारसँग ठोक्किएर साइकल कच्याक कुचुक हुनु पनि नौलो