समाचार

काठमाडौँमा वर्षासंगै चन्द्रागिरीमा भारी हिमपात(भिडियो)

  काठमाडौँमा पानी परेको छ । सोमबार बिहानैदेखि काठमाडौँ उपत्यका वरपर पानी परिरहेको थियो भने बिहान साढे ८ बजेदेखि उपत्यका भित्र पनि हल्का पानी परिरहेको छ । यसै पनि पुसको चिसोले सताएको काठमाडौँवासीलाई पानी परेपछि झन् चिसो बढ्न सक्ने पिर