समाचार

कमल थापाको पूर्व राजासँगको भेटमा के कुराकानी भयो ? हेर्नुहोस् भिडियो

कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ । थापाले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको समाचार पनि सार्वजनिक भएको थियो । राप्रपा