समाचार

सपथ ग्रहणपछि रेशम चौधरीलाई रिहा गर्न उपेन्द्र यादवले ओलीलाई दिए यस्तो दवाब

  उपप्रधानमन्त्री एवं स्थास्थ्यमन्त्री उपेन्द्र यादवले सांसद रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्ने बताएका छन् । आफूलगायत सबैतिरबाट पहल भएपछि चौधरीलाई  सपथ ग्रहण गराउने सहमति भएको उपप्रधानमन्त्री यादवले जानकारी दिए ।   हाल जेलमा रहेका सांसद चौधरीमाथि लागेको मुद्दा राजनीतिक भएकाले उनलाई