नेपाल आयल निगमलाई १५ दिनमा एक अर्ब ३३ करोड नाफा
उपभोक्तालाई महँगीको भार थपेर नेपाल आयल निगमले १५ दिनमै करिब डेढ अर्ब रुपैयाँ नाफा गर्ने योजना बनाएको छ। निगमले जनवरी १ देखि १६ सम्म पेट्रोलियम पदार्थको कारोबारमा एक अर्ब ३३ करोड नाफा गर्ने योजना तयार पारेको हो। पछिल्लो दुई