कम्युनिस्ट प्रति जनताको आस मोरिसक्यो ! अर्को चुनावमा काङ्ग्रेस पहिलो पार्टी बन्छ : बाबुराम



हाम्रो इकोनोमि

 

याँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको कम्युनिस्ट सरकार प्रतिको जनता संतुष्ट हुन नसकेको टिप्पणी गरेका छन ।

उनले जनताको चाहाना अनुसार काम गर्न नसकेको र आफ्ना कर्याकर्ता केन्द्रीत निति अबलम्बन गरेको आरोप लगाएका छन् ।

अहिले जनता सरकारको काम प्रती संतुष्ट छैनन् तेस्को परिणाम कम्युनिस्टले अर्को चुनावमा पाउने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...