समाचार

अदालतमा अचम्मको अपराध, प्रेमिकाको रुवाबासी, ममाथि बलात्कार भएकै छैन

  मुद्दा बलात्कारको छ । आरोपित सुन्धारास्थित केन्द्रीय कारागारमा बन्दी छन् । ‘जाहेरवाली’ भनिएकी युवतीचाहिँ आफूमाथि बलात्कार भएकै होइन भन्दै प्रेमीलाई छुटाउन अड्डा, अदालत धाउँदै छिन् । तर न्यायालय भन्छ, ‘मुद्दा हाल्न आउने सक्कली पीडित तिमी नै हौ भन्ने के