मुद्दा मिलाइ दिने भन्दै १ लाख घुस लिएको अभियोगमा अख्तियारकै कर्मचारी अख्तियारद्वारा पक्राउ



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय भित्रकै कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

आयोगकार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीले मुद्दा मिलाइ दिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धानले नै पक्राउ गरेको हो ।

आयोगमै कार्यरत लाई पक्राउ गरेको छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोष्टबाट आइतबार पक्राउ गरिएको हो ।

अधिकारी माथि आयोगले अनुसन्धान गरी कारबाही अगाडि बढाउने जनाएको छ ।

अधिकारीमाथि अनुसन्धान भइरहेको मुद्दा तामेलीमा राखी दिने भन्दै एक सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस माग गरेकाे अभियोग लागेको छ ।

आयोगले सहायक निरीक्षक अधिकारीलाई

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...