समाचार

जन्माएको छोरा, अस्पतालले दियो छोरी’…

  अस्पतालले आफ्नो छोरा साटेर छोरी थमाएको भन्दै चौकुने गाउँपालिकाको मायाताल निवासी नवीन गहतराज र भावना आफ्नो छोरा खोज्दै वीरेन्द्रनगर आएका छन् । नवीन भारतको पिथौरागढमा मजदुरी गर्थे । सोही क्रममा उनले घरमा रहेकी गर्भवती पत्नी भावनालाई चार महिनाअघि भारतमै