समाचार

धनुषामा जलेको अवस्थामा भेटिएकी बालिकाको सामुहिक बलात्कारपछि हत्या भएको पुष्टि

  फागुन २ मा आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी जनकपुरकी ११ वर्षीया बालिका दुतिया रैसेलीको बलात्कारपछि हत्या भएको खुलासा भएको छ। सुरुमा जिउँदै जलाएर हत्या गरिएको आंशकामा अनुसन्धान गरिरहेको प्रहरीले घटनाका मुख्य आरोपी पक्राउ गरेपछि रहस्य बाहिर आएकाे हाे। प्रहरी अनुसन्धानमा बालिकाको