समाचार

‘छोरीभन्दा आमा तरुनी’ देखि ‘लुट्न सके लुट’ सम्म : यस्ता छन् विवादित गीतका नालीबेली

  लोक गायक गायक पशुपति शर्माको ‘लुट्न सके लुट….’ बोलको गीतका कारण यतिबेला नेपाली साङ्गीतिक क्षेत्र तातेको छ । केही दिनयता राजधानीका सडकदेखि सदनसम्म यही गीतको चर्चा परिचर्चा भइरहेको छ । सामाजिक सञ्जालमा पनि गीतका विषयले प्राथमिकता पाइरहेको छ ।