समाचार

अब कोरिया जान सीप परीक्षा ‘स्किल टेस्ट’ पास गर्नैपर्ने,

  कोरिया सरकारले यस वर्षदेखि दक्षिण कोरिया कामदार लैजानका लागि सीप परीक्षा ‘स्किल टेस्ट’ समेत समावेश गर्ने तयारी गरिरहेको छ। सन् २०१९ देखि नेपाललगायत १६ वटै कोरियाले कामदार लैजाने देशमा एकैपटक ‘पोइन्ट सिस्टम’ लागू गर्ने तयारी गरिरहेको श्रम तथा रोजगार