राजतन्त्र र हिन्दु राज्यको लागि कमल थापाले राजमार्गनै बन्द गरि हेटौँडामा कार्यक्रम गर्दै



हाम्रो इकोनोमि

 

गणतन्त्र नेपालमा राजतन्त्र पुनस्थापना तथा हिन्दुराज्य स्थापनाको माग गर्दै आएको राप्रपाले आज हेटौँडामा आमसभा गर्दैछ ।

आज हेटौँडामा हुने आमसभाको लागि सिमाचौक क्षेत्रमा राप्रपाले राजमार्गनै बन्द गरेर कार्यक्रम गर्दैछ ।

उसले हेटौँडाको मुख्य सडक क्षेत्र सिमाचोकमा सडकनै बन्द गरेर कार्यक्रमको तयारी गर्दा समेत प्रशासन कार्यालय मौन रहेको छ ।
हेटौँडामा कार्यक्रम गर्नको लागि धेरै स्थलहरु समेत रहेको अवस्थामा राप्रपाले शक्ति प्रर्दशन गर्ने नाउँमा सिमाचोकको बिच सडकमानै कार्यक्रम गर्न लागेको हो ।

राप्रपाले कार्यक्रम गर्नको लागि सडकमानै कुसी राखेपछि अहिले सामजिक सञ्जालमा विरोध भएको छ ।
राप्रपाले गरेको मेचि महाकाली स्वाभिमान अभियान अन्र्तगत हेटौँडामा आईपुगेको टोलीले अहिले केहिबेरमा कार्यक्रम गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...