समाचार

विचाराधीन विधेयकलाई अघि बढाउने सत्तापक्षीय दलको निर्णय

    सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ । नेकपा (एमाले)को संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सत्तापक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो । दुवै सदनले विचाराधीन विधेयकहरू