समाचार

आफुविरुद्ध राज्य नै लागेको रवि लामिछानेको आरोप

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नोविरुद्ध राज्य नै लागेको टिप्पणी गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको माग गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकारले लामिछानेलाई सभामुखले सांसद