रवीन्द्र अधिकारी सकारात्मक सोच भएको, अरूको दुःखमा साथ दिन खोज्ने, देशलाई माया गर्ने इमानदार व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्नो छोराको असल बाबा हुनु हुन्थ्यो । आफ्नो बाबाको असल छोरा हुनुहुन्थ्यो । म उहाँलाई श्रीमान् भन्दिनँ । मैले दुर्घटनामा एक असल साथीलाई गुमाएकी छु ।
केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएको फागुन ३ गते एक वर्ष पूरा भएको छ । साढे चार