प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै करोडौं ठगेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बसुन्धारास्थित डेल्टा म्यानपावरका सञ्चालक राजन केसी रहेका छन् । सिन्धुपाल्चोक घर भएका केसीलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले मंगलबार साँझ पक्राउ