समाचार

प्रियंका चोपडाबारे आमाले खोलिन यस्तो राज, थाहाँ पाउँदा सबै चकित !

  केही साता पहिले बलिउड नायिका प्रियंका चोपडा गर्भवती भएको खबर चर्चामा आएको थियो । चोपडा हालै आकाश अम्बानी र श्लोका मेहताको विवाहमा देखिएकी थिइन् । उनी आमा मधु चोपडा र भाइको साथमा देखिइन् । भाइको विवाह, अम्बानी परिवारको विवाह