बलात्कारपछि हत्या गर्नेलाई पहिला पानी पिउन लगाईयो अनि गोली हानेर मृत्युदण्ड दिईयो



हाम्रो इकोनोमि

 

१२ बर्षका एक किशोरलाई बलात्कार गरि हत्या गरेको आभियोगमा दुई युवकलाई सार्वजनिक स्थलमै गोली हानि मृत्युदण्ड दिईएको छ।

२८ बर्षीय वाडेह रफट र ३१ बर्षीय मुहम्मद खालिदलाई सार्वजनिक स्थलमा गोलिहानि हत्या गरिएको हो। यो घटना यमनको हो ।

मोहम्मद साद नामका बालकमाथि ति युवकले गत मे मा बलात्कार पछि हत्या गरेका थिए।

आर्मिले गोलि हान्नु अघि उनीहरुलाई पानि पिउँन दिइयो र त्यसपछि भुईमा सुताएर गोली हानिएको थियो ।

बिहिबार अदन सहरमा आर्मीले उनीहरुलाई गोली हान्दा हजारौं मानिसहरु समेत उपस्थित थिए।

पेडोफिलिया(बालबालिका प्रती हुने यौन आकर्षण) रहेका ति दुई युवकले बालक आफ्नै घरमा खेलिरहेको अवस्थामा अपहरण गरि बलात्कार र पछि हत्या गरेका थिए।

ति दुई युवकहरुलाई हत्या पछि बालकको शव लुकाउन सहयोग गरेको आरोपमा एक ३३ बर्षीया महिलालाई पनि मृत्युदण्डको सजाय सुनाईएको छ तर हाल उनि गर्भवती भएकाले उनलाई फाँसी दिने समय पर सरेको अधिकारीहरुले बताएको डेलिमेलमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...