समाचार

आँधि प्रभावित क्षेत्रको उद्धारमा जुटन स्काउटका राष्ट्रिय संयोजक भण्डारीको अपिल

  नेपाल स्काउटले बारा र पर्सामा आएको आँधिबाट क्षतिग्रस्त बनेका स्थानमा गएर खट्न अपिल गरेको छ । स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले सोमबार आव्हान गर्दै गहिरो दुख व्यक्त गर्नुभएको छ ।   ‘अकल्पनिय विपतको यो घडिमा नेपाल स्काउटका विपत व्यवस्थापन