बोनी कपुरले नितम्ब थपथपाएको भिडियो भाइरल भएपछि उर्वशीले मिडियालाई भनिन्–महिलालाई सम्मान गर्न आउँदैन



हाम्रो इकोनोमि

 

बलिउड नायिका उर्वशी रौतेला र निर्माता बोनी कपुरको एक भिडियो एकाएक निकै चर्चित भयो

भिडियोमा उर्वशी र बोनी कपुर मिडियालाई पोज दिइरहेका हुन्छन् ।

लगत्तै बोनीले उर्वशीको नितम्बमा बिस्तारै हिर्काउँछन् ।

यो भिडियो भारतिय मिडियाले सार्वजनिक गरेपछि बोनी उर्वशीसँग नजिकिन चाहेको आरोप लागिरहेको छ ।

 

 

 

उर्वशीले भने उक्त समाचारको कडा आलोचना गरेकी छिन् ।

एक समाचार च्यानलद्वारा देखाइएको त्यो रिपोर्टको स्क्रिनसट आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गर्दै उर्वशीले लेखेकी छिन् , ‘यो सम्भवतः देशको शीर्ष पत्रिका हो र तपाईं यसलाई समाचार भन्नुहुन्छ ?

तपाईंलाई यदि महिलालाई सम्मान गर्न आउँदैन भने महिला स्वतन्त्रता, महिला शक्तिबारे कुरा गर्दै नगर्नुहोस् ।’

उर्वशी हाल बोनीकै फिल्ममा अनुबन्ध भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...